माओवादीले घोषणा गर्यो कीर्तिपुर मेयरको उम्मेदवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा.शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगर समितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत...