उदयपुर सिमेन्टका महाप्रवन्धक न्यौपानेद्वारा राजिनामा
काठमाडौँ, ५ असार । उदयपुर सिमेन्ट उद्योग प्रा.लि.का महाप्रवन्धक गोपिकृष्ण न्यौपानले पदबाट राजिनामा दिनुभएको छ । उहाँले हिजो एक विज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिनुभयो । उदोगलाई बन्द गराएर खानीतिर...