एमालेका मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री यादवको निर्देशन
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी एमालेका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनपछि एमालेको संसदीय दलको बैठक जनकपुरमा बसिरहेको छ । मुख्यमन्त्री यादवले एमालेका...