ललिता निवासको अनुसन्धानमा अवरोध
काठमाडौँ, १३ असार । सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका...