मेयर शाहद्वारा हनुमानढोका परिसरमा सवारी साधन प्रवेशमा रोक
काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी...