ललिता निवास प्रकरणमा सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
काठमाडौँ, २५ असार । बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन् । आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तीन जनालाई पक्राउ...