प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य छ : महासचिव पोखरेल
काठमाडौँ, २० असार । एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले...