प्रधानमन्त्रीद्वारा विपद्को पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन
काठमाडौँ, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान...