बुधबार पत्रकार सम्मेलन गर्दै डा.भीम रावल, पार्टी घोषणाको तयारी
काठमाडौँ । डा.भीम रावलले आफ्ना कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । नेता रावलले आगामी बुधबार (पुस १७) गते कार्की ब्यांकेट काठमाण्डौंंमा पत्रकार सम्मेलन गर्ने भएका हुन्...