ग्लोबल स्काउटले गरयो तीन जना पत्रकार सम्मान
भक्तपुर । भक्तपुरमा तीन जना पत्रकारहरु सम्माति भएका छन् । स्वतन्त्र पत्रकार कृष्ण किसी, जनसञ्चार टेलिभिजनका प्रोपाइटर सुरेशप्रसाद सैंजू र चाँंगुपत्र साप्ताहिकका प्रकाशक सम्पादक हरिसुन्दर छुकां सम्मानित भएका हुन्...