नेपाल विद्युत प्राधिकरणले तत्काल उद्योगको लाइन नकाट्ने
काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा तत्काल बिजुली नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बुधबार बसेको बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो । ऊर्जा...