नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो- सम्मानित नेता खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले साँस्कृतिक क्रियाकलापहरूले समाजवाद निर्माणको बाटोमा हिडाउन सहयोग गर्नुपर्ने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेता...