दुईदिन वर्षा र हिमपातको सम्भावना,आज बिहान काठमाडौंको तापक्रम ४ डिग्री
काठमाडौं । आजदेखि दुईदिन बदली, वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा...