आहुती वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिव
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा विश्वभक्त दुलाल आहुती सर्वसम्मत चयन भएका छन् । पुस १९ देखि २१ सम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले आहुतीलाई महासचिव र मदन...