नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, १२ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...