अन्तर प्रदेश राष्ट्रिय खेलकुद : ब्याडमिन्टनमा कोसी प्रदेशको वर्चस्व
चितवन, २९ चैत । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा कोसी प्रदेशले वर्चस्व जमाएको छ । भरतपुर कवर्डहलमा आज सम्पन्न फाइनल खेलमा सात इभेन्टस्मध्ये चार...