गोकर्णेश्वर नगरपालिकाः महिला ‘अधिकारलाई अवसर’मा रुपान्तरण गर्दै
काठमाडौँ, २४ फागुन । विभिन्न चरणका आन्दोलनबाट महिलाको हक र अधिकारलाई संविधानमा समेटियो । सैद्धान्तिक रुपमा समाज रुपान्तरणको मार्गचित्र तयार गरियो । अहिले सोही मार्गचित्रको आधारमा अवसरका ढोकाहरु खुल्ला गर्न...