बागमती प्रदेश
भक्तपुर,६ जेठ । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । देउजाले २९० मत प्राप्त गरी...