मुलुकको उपलब्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन हुँदैन- ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको उपलब्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन नहुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र...