गैरसरकारी संस्था महासंघ पाँचथरको अध्यक्षमा क्षोमाया तामाङ
पाँचथर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा पाँचथरको अध्यक्षमा क्षोमाया तामाङ चयन भएकी छन् । पाँचथरको सदरमुकाम फिदिममा भएको आठौँ जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएकी हुन् । महासंघको उपाध्यक्षमा...