ओखलढुंगा जिसस प्रमुखमा एमालेले कांग्रेसलाई सघाउने
काठमाण्डौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले उम्मेदवारी नदिएर कांग्रेसलाई सघाउने भएको छ । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको...