जाजरकोटको कुशे गाउँपालिका-७ मा कांग्रेसका खम्बबहादुर विजयी
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष विजयी भएका छन् । सिंहले ३४७ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका...