गाम्नाङ्गटारमा पालिका स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ७ गाम्नाङ्गटारमा पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । मंशिरको २१ गते देखी २३ गतेसम्म गाम्नाङ्गटारको ग्रामोदय युगकवि सिद्धिचरण माविको खेल...