को हुन् पशुपति विकास कोषका सदस्य सचिव थापा र कार्यकारी प्रमुख जोशी ? जो अदालतको आदेश पनि मान्दैनन् ?
काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषका ३७ जना श्रमिकहरूको पक्षमा श्रम अदालत भक्तपुरले दोस्रो पटक स्टे अडर जारी गर्दा समेत कर्मचारीहरूको काम पुनर्वाहलि भएको छैन । कोषका सदस्य सचिव मिलन...