प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन
तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् । उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित...