गिद्व संरक्षण र पर्यापर्यटन लागि पत्रकार बस्नेतको संयोजकत्वमा जुट्यो बर्दिवास
महोत्तरी । पर्या पर्यटन विकासको आधार तयार गर्न बर्दिवास नगरपालिकाले पत्रकार विशाल बस्नेतलाई संयोजक बनाएको छ । नगरको संस्कृति तथा पर्यटन प्रर्वद्वन समितिले गिद्व, चराचुरुङ्गी तथा वातावरण संरक्षणको अध्यण...