हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन सकेन : मुख्यमन्त्री कार्की
काठमाडौं,१६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथासहितका हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताए । जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै उनले आरोहणलाई नियमन गर्न जरुरी रहेको...