फिदिम स्पोटिङले गर्यो फाल्गुनन्द गोल्डकपको एन्थम सार्बजनिक (भिडियो सहित)
पाँचथर । अर्को महिनाबाट फिदिममा सञ्चालन हुने ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको एन्थम सार्बजनिक गरिएको छ । शुक्रबार आयोजक फिदिम स्पोर्टिङ क्लबले फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना...