खेलकुद
काठमाडौं । किक बक्सिङ च्याम्पियन ‘हिमालयन चितुवा’ ६ वर्षपछि नेपालमा आएका छन् । जापानमा बसेर इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन बनेका अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’...