कोशी प्रदेश
झापा, १ मंसिर । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । शुक्रवार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन्...