जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन : उपमहासचिव गुरुङ
तेह्रथुम, ३० मंसिर । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिवार तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमालेको झुलाघाट—चिवाभञ्ज्याङ...