कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर पर्दैन : शेखर कोइराला
विराटनगर, ९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् । विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान...