ताप्लेजुङमा श्रमदानबाटै बनाइयो पहिरोपीडित ६५ घरधुरीलाई आवास
ताप्लेजुङ, ३ कार्तिक । ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ। श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान...