प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित
महाेतरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महतो निर्वाचित भएका छन् । आज गौतम होटलमा भएको अधिबेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा...