सौर्य एयरलाइन्स विमान दुर्घटना- १७ जनाको शव परिवारले बुझे
काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनाबाट मृत्यु भएका १७ जनाको शव परिवारले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म...