गुपचुपमा संविधान संशोधन गर्ने खेलोमेलो हुन लागेको अध्यक्ष नेपालको आशङ्का
लेखनाथ सिकारु काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक...