रास्वपाको विवरण अद्यावधिक नगर्न भन्दै मुकुल ढकालले दिए आयोगमा निवेदन
काठमाडौँ । डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकालले आयोगमा निवेदन...