पूर्व राजा ज्ञानेन्द्रलाई भव्य स्वागतकाे तयारी, काठमाडाैंकाे सुरक्षा व्यवस्था कडा बनाईयाे
काठमाडाैं ।पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडाै आउने भएपछि यहाँकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ । उनी झण्डै २ महिना लामो गण्डकी प्रदेशको भ्रमणपछि आज काठमाडौं आउन लागेका हुन्। आज दिउँसो राष्ट्रिय...