समाज
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीमा गए राति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे...