नेपाल अहिले इतिहासकै कमजोर र अनिश्चित अवस्थामा : डा. बाबुराम भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै सम्भवतः सबैभन्दा कमजोर, अस्थिर र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा,...