माघी पर्वलाई ऐतिहासिक र गौरवको पर्वका रूपमा मनाउनुपर्छ–महासचिव पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्वलाई प्रदेशको ऐतिहासिक र गौरवको पर्वका रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल लोकतान्त्रिक थारु...