संसदमा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्यायोः सोभिता गौतम
काठमाडौं। संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ । मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आब्हान नगरेको भन्दै असन्तुष्टी बढदै गएको हो...