स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिर्जनशील उद्यमी मेला शुरु
काठमाडौँ । हरितालिका तिजको अवसर पारेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि सिर्जनशील उद्यमी मेला २०८१ सुरु गरिएको छ । सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा बालुवाटारस्थित आम्रपाली परिसरमा आयोजित मेलामा घरेलु तथा...