समाचार
काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृँयु हुनेमा गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९ २२...