नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौं : बामदेव गौतम
काठमाडौं, १५ माघ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान...