आयुर्वेद सुधारबारे स्वास्थ्य मन्त्री पौडेलको कर्मचारीसँग छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भनेका छन् । मन्त्रालयमा आयोजित आयुर्वेद...