पाँचथर विस्फोटका मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार
काठमाडौं । पाँचथरको फालेलुङमा भएको विस्फोटनमा परि मृत्यु भएकाहरुको परिवारलाई ५ लाख र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी...