देउसी भैलो मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न काठमाडौं प्रशासनको आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना जारी गर्दै चाडपर्वको...