चैत ७ गते देखि एसएई

चैत ७ गते देखि एसएई

661

काठमाडौं । एसएई परिक्षाको रूटिन सार्बजनिक भएको छ। चैत ७ गते देखि सो परीक सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ। परीक बिहान ८:०० बजेवाट सुरू भएर बिहान ११:०० बजे सकिनेछ। पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ।

तपाईको बिचार

सम्बन्धित खबर