दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौँ, १२ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा। कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल...